Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Bhadrapur, Jhapa
Jhapa, Bhadrapur

Objectives

               मालपोत कार्यालयको उद्देश्यहरु

१. सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्ने

 भूअभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने।

२. भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने।

३. जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्याउने।

४. भूराजस्व परिचालन गर्न सहयोग पुर्याउने।

५. आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भूसूचना प्रणालीको विकास गर्ने।

 
 
 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)